Lets Explore the Science of Hinduism.
हिन्दु धर्म भित्रको विज्ञानलाई खोजौं, जीवनमा उतारौं र हाम्रा पुर्खा ऋषिमुनिहरुको ऋण तिरौँ |
Monday, February 22, 2021
विधर्मीबाट नेपाललाई बचाऊँ
विधर्मीबाट नेपाललाई बचाऊँ : अब यो कुरा बुझ्न जरुरी छ– ब्राह्मण भनेको प्रवृत्ति हो। क्षेत्री, वैश्य, शूद्र सबै प्रवृत्ति हुन्, जात होइन ! जो मानिस जहाँ जसरी जसको घरमा जन्मे पनि उसले आफ्नो प्रवृत्तिअनुसार आफ्नो रोजाइको काम छान्न पाउनुपर्छ।
No comments:
Post a Comment