नेपाली झण्डा: हिजो, आज र भविष्य !: नेपाली झण्डाको इतिहास हेर्दा देखिन्छ– यो झण्डा नेपालका प्रथम ऎतिहासिक राजा मानदेवको पालादेखि नै नेपालको झण्डा यही आकारमै थियो। किनभने, राजा मानदेवको 'मानाङ्क' मुद्रामा यो झण्डाको चित्र अङ्कित छ। यो कुरा प्राध्यापक डा. जगमान गुरुङले पनि प्रष्ट भन्नुभएको छ।
No comments:
Post a Comment